प्राय सबै नेपाली भान्छामा पाइने धनियाँले खानाको स्वाद मात्र बढाउँदैन, यसले खानाको सुगन्ध पनि बढाउ। नेपालमा प्राय अचार र तरकारी पकाउदा हरियो धनियाको पात हाल्ने गरिन्छ | हरियो धनियामा यस्ता धेरै इन्जाइमहरू पाइन्छ, जसले ब्लड सुगर घटाउन मद्दतगर्छ आयुर्वेदिक चिकित्सक अबरार मुलतानीका अनुसार उच्च रक्तचाप वा टाइप टु मधुमेहको समस्या भएका व्यक्तिले हरियो धनिया खानुपर्छ ।
हरियो धनिया खानुका फाइदा
- Post author:site
- Post published:March 24, 2024
- Post category:Uncategorized
- Post comments:0 Comments
